एकाउन्न
ना. [प्रा. एकावन्न]
- पचास र एकको योगबाट बनेको सङ्ख्या; ५१ को अङ्क।
- पचास र एकको योगबाट बनेको; पचास र एकका योगको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. एकावन्न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)