एकाक्षर

वि. [सं.]

  1. एउटा मात्र अक्षर भएको; एकाक्षरी।
  2. एक अक्षर मात्र भएको मन्त्र; एकाक्षरी मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)