एकाक्षर परिवार
ना.
- वाक्यका प्रत्येक शब्द एक अक्षरको हुने, वाक्यमा शब्द जहाँ आए पनि त्यसको रूपमा परिवर्तन नहुने भाषिक परिवार (तिब्बती, चिनियाँ, बर्मेली आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)