एकाग्र
वि. [सं.]
- मन वा चित्तलाई अन्त नडुलाई एउटै कुरामा मात्र केन्द्रित गरेको; एउटै कुरामा मात्र मन लगाएको; स्थिर मन भएको; एकचित्त।
- मनलाई एउटै कुरामा मात्र केन्द्रित गरेर; एउटै कुरामा मात्र ध्यान दिएर; एकचित्त भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)