एकाग्रचित्त

वि.

  1. मन वा चित्तलाई एउटै कुरामा मात्र केन्द्रित गर्ने; एउटै कुरा वा विचारमा मात्र मन दिने; एकचित्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)