एकाङ्की
ना. [सं.]
- एक अङ्क मात्र भएको वा हुने आफैंमा पूर्ण; छोटो नाटक; एक अङ्क मात्र हुने एक प्रकारको दृश्यकाव्य।
- रूपकका दश भेदमध्ये भाण, व्यायोग, उत्सृष्टाङ्क, वीथीजस्ता एक अङ्क मात्र हुने रूपक।
- एक अङ्क भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)