एकाघर
ना. [एक+घर]
- भिन्न नभएको परिवार; अंशबन्डा भई तेरोमेरो नभएको परिवार; मानु नछुट्टिएको परिवार; सगोलमा बसेको परिवार।
- सगोलमा बसेका परिवारको घर; साझा घर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [एक+घर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)