एकात्मवाद
ना.
- सृष्टिका जड, चेतन सबै वस्तुमा एउटै आत्मा व्याप्त छ भन्ने सिद्धान्त; जीवात्मा र परमात्माका बिचमा अभेद सम्बन्ध मान्ने सिद्धान्त; जीव र ईश्वरका बिचमा एकता देख्ने सिद्धान्त; अद्वैतवादी सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)