एकात्मता

ना.

  1. एकाकार हुनाको भाव वा अवस्था; गुण, प्रकृति आदिका दृष्टिले समान हुने भाव, गुण वा स्थिति।
  2. अभिन्नता; एकता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)