एकादशाह
ना. [सं.]
- मृतकका उद्देश्यले एघारौँ दिनमा गरिने क्रिया; एघारौँमा गरिने प्रेतकर्म।
- कोही व्यक्ति मरेको एघारौँ दिन।
- एघारौँ दिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)