एकादशी

ना. [सं.]

  1. हरेक महिनाको शुक्ल र कृष्ण पक्षको एघारौँ तिथि; दशमीपछिको तिथि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)