एकाध

वि. [एक+आध]

  1. पर्याप्त मात्रामा नभएर कताकतै मात्र भएको; एकदुई; कोहीकोही; कुनैकुनै।
  2. अनिश्चित र थोरै सङ्ख्याको; एक वा आधा; केही केही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)