एकादेश

ना. [सं. एक+देश]

  1. अरूलाई दन्त्यकथा सुनाउँदा वा भन्दा सुरुमा अनिश्चित देशलाई निर्देशन गर्न भनिने शब्द; अनिश्चित देश; कुनै देश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)