एकाधिपति
ना. [सं.]
- कुनै कामकुरो, देश आदिमा पूर्ण आधिपत्य भएको व्यक्ति; एकछत्र शासन चलाउने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)