एकाधिपत्य

ना.

  1. कुनै काम, वस्तु वा देशमा कुनै एक व्यक्तिको पूर्ण प्रभुत्व हुने वा भएको स्थिति; एकाधिपति हुनाको भाव वा अवस्था।
  2. एकाधिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)