एकानी

वि. [एकाना+ई]

  1. एउटा बिराम वा भुल गर्ने।
  2. एक आना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)