एकानी दोकानी

ना.

  1. एकअर्कामा अलिअलि गर्दै भनाभन हुने काम; थोरै थोरै हुँदाहुँदै चर्कने भनाबैरी; बाझाबाझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)