एकान्तवास
ना.
- कोही नभएका ठाउँमा वा हत्तपत्त कोही नुपग्ने ठाउँमा बस्ने काम; एकान्तको बास; एक्लो बसाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)