एकान्त

वि. [सं.]

  1. कोही नभएको; मानिस हत्तपत्त नपुग्ने (ठाउँ); सुनसान; निछ्याम; एकलास।
  2. गोप्य वार्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)