एकापार्वण

ना. [सं.]

  1. औँसी वा पितृपक्षमा मर्नेका लागि सोही तिथिमा गरिने श्राद्ध।
  2. एउटाको मात्र उद्देश्यले पर्वविशेषमा गरिने श्राद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)