एकाबिहान

ना.

  1. [एक+बिहाने रात सकिएर अलि अलि उज्यालो हुने बिहानको समय; मिरमिरे उज्यालो हुने बेला; झसमिसे; सखार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)