एकार्थक
वि. [सं.]
- एउटै मात्र अर्थ भएको; अलग अलग अर्थ नभएको; एकार्थी।
- परस्पर समान वा उस्तै अर्थ भएको; समानार्थक; समानार्थी (सूर्य र भानु, आँखा र नयन, पुस्तक र किताब इ.)। २. खण्डकाव्यभन्दा ठुलो महाकाव्यभन्दा; मझौला काव्य; उपमहाकाव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)