एकावली

ना. [सं.]

  1. साहित्यमा कुनै वर्णनका क्रममा एकपछि अर्को वस्तु वा कुराको शृङ्खलाबद्ध वर्णन हुँदा पर्ने एक अलङ्कार।
  2. एक लहर मात्र भएको मोतीको माला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)