एकाश्रयी काव्य
ना.
- महाकाव्य बन्नाका लागि आवश्यक सबै अङ्ग पूरा नभए तापनि कथासूत्रमा बाँधिएको, आठभन्दा बढी सर्ग भएको, अति कम पात्र भएको एक प्रकारको काव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)