एकाह
वि. [सं.]
- एकै दिनमा पूरा गरिने; एक दिनमा सकिने।
- प्रायः सातब्राह्मणद्वारा एकै दिनमा पूरा गरिने श्रीमद्भागवतको पारायण; एक दिनमा सकिने भागवतको पाठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)