एकासी

ना. [सं. एकाशीति > प्रा. एक्कासी]

  1. असी र एकको योगबाट बनेको सङ्ख्या; ८१ को अङ्क।
  2. असी र एकको योगबाट बनेको; असी र एकका योगको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)