एकीकरण

ना. [सं.]

  1. दुई वा दुईभन्दा बढी वस्तु, व्यक्ति, संस्था आदिलाई मिलाएर एक बनाउने काम। २. सम्बन्धित विषयवस्तुलाई मिलाएर एकता वा मतैक्य स्थापित गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)