एकीकृतवि. [सं.]धेरै विषयवस्तुलाई मिलाएर एक बनाइएको; एकीकरण गरिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)एकीकरण एकीकृत पाठ्यक्रम