एकीभाव
ना. [सं.]
- एउटै वा एकै रूपको हुने काम वा स्थिति।
- एकत्र हुने काम; जम्मा हुने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)