एकीभूत

वि. [सं.]

  1. भिन्न-भिन्न वस्तु घुलमिल भएर एउटै भएको; मिसिएको; मिलेको।
  2. जम्मा भएको; एकत्रित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)