एकुवा

ना.

  1. शरीरमा बल्झिरहने कुनै पनि घाउ (उदा.- जति ओखती गरे पनि उनको घाउमा एकुवा पल्टिरहेकै छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)