एकुन्द्रो

वि. [सं. एकान्तर]

  1. एक दिन बिराएर आउने (ज्वरो)।
  2. एक दिन बिराएर हुने वा गरिने (काम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)