एकेडेमी
ना. [अङ्.]
- साहित्य, कला, संस्कृति, विज्ञानको क्षेत्रमा विशिष्ट काम गर्ने एक संस्था। हे. प्रज्ञा प्रतिष्ठान।
- शिक्षण संस्थाहरूको शैक्षिक विभाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)