एकेन्द्रिय

ना. [सं.]

  1. स्त्री र पुरुषजातिका शारीरिक बनोटमा भिन्नता नहुने वा एउटै लिङ्ग हुने प्राणी (गँड्यौला, जुको इ.)।
  2. इन्द्रियलाई सबै किसिमका विषयवासनाबाट हटाएर मनतिर तान्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)