एकैनास

वि.

  1. आकार, प्रकार वा गुण आदिका दृष्टिले एउटै किसिमको; उस्तै देखिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)