एकेश्वरवादी

वि.

  1. एकेश्वरवादमा विश्वास गर्ने; एकेश्वरवादको अनुयायी वा समर्थक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)