एकोहोरो

वि. [एक+सरो]

  1. एउटै सोचविचारमा मात्र लाग्ने; आफ्नै सुरले मात्र चल्ने; एकसुरे।
  2. दुई तह नभएको; एकसरो।
  3. क्रि.वि. एकचित्त भएर।
  4. एकै बाजि; एकै खेप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)