एकौटी

वि. [एक+औटी]

  1. एक एकवटी; हरेककी; प्रत्येककी (स्त्री)।
  2. आफ्नै मात्र हकको; एकलौटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)