एक्सप्रेस

वि. [अङ्.]

  1. मुख्य मुख्य स्टेसनमा मात्र केही छिनका लागि अडिई अरूभन्दा छिटो गन्तव्य स्थानमा पुग्ने (गाडी, रेल, मोटर इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)