एक्स-रे

ना. [अङ्.]

  1. शरीरभित्रका अवयवको आकृति दृष्टिगोचर गराउने एक किसिमको अदृश्य विद्युत्-किरण; क्ष-किरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)