एक झमट

क्रि.वि. [एक+झमट]

  1. एकचोटि; एकपटक; एकपल्ट।
  2. तत्काल आउने एउटा वेग वा झोक्का।
  3. ताक; एकपल्टको नियालाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)