एक झप्को

ना. [एक+झप्को]

  1. एकपल्ट झपक्क लाग्ने निद्रा।
  2. एकपल्ट झपक्क निदाएपछिको बिउँझाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)