एघार

ना. [सं. एकादश > प्रा. एगारस]

  1. दश र एकको योगबाट बन्ने सङ्ख्या; ११ को अङ्क।
  2. दश र एकका योगले बनेको; दश र एकका योगको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)