एघारौँ

ना.

  1. कुनै व्यक्ति मरेको एघारौँ दिन।
  2. मृतकका उद्देश्यले एघारौँ दिनमा गरिने काजक्रिया।
  3. गन्तीको क्रममा दश र एकको योगसङ्ख्यामा पर्ने; एघार सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)