एजेन्ट

ना. [अङ्.]

  1. कुनै कल, कारखाना, व्यापारिक संस्था आदिको प्रतिनिधिका रूपमा काम गर्ने व्यक्ति; गुमस्ता।
  2. अरूको प्रतिनिधिका रूपमा काम गर्ने व्यक्ति; वारिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)