एजेन्सी

ना. [अङ्.]

  1. एजेन्टको काम हुने वा एजेन्ट बस्ने स्थान वा स्थिति; एजेन्टको पद, भाव वा क्रिया; गुमस्त्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)