एजेन्डा

ना. [अङ्.]

  1. कुनै सभा, बैठक आदिमा विचार वा छलफलका निम्ति तयार पारिएको कामको सूची; कार्यसूची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)