एड्स

ना. [अङ्.]

  1. एच. आई. भी. जीवाणुबाट उत्पन्न हुने एक भयानक रोग।
  2. रोगको प्राकृतिक प्रतिरोधक क्षमता नष्ट गर्ने खतरनाक रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)