एतदर्थ

अव्य. [सं.]

  1. यस कारण; यस निमित्त; यस उद्देश्यले।
  2. तदर्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)