एत्तेरी
वि.बो. [ए+तेरो+ई]
- उदेक, आश्चर्य आदि प्रकट गर्दा बोलिने अव्यय शब्द (उदा.- एत्तेरी, तैँले पनि फुर्ती पो गरिस्!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [ए+तेरो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)